शिक्षा, सिर्जना र समृद्धिको आधार – श्री नेहान टेक सोलुशन
विद्यालय वार्षिकोत्सव समारोह सम्पन्न
Category: विद्यालय वार्षिकोत्सव समारोह सम्पन्न
२०७९ साल माघ १५ गते विद्यालयले आफ्नो २१ औं वार्षिकोत्सव भव्यताका साथ मनायो। कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति, नृत्य, कविता वाचन, पुरस्कार वितरण लगायत विविध कार्यक्रमहरू समावेश थिए।