शिक्षा, सिर्जना र समृद्धिको आधार – श्री नेहान टेक सोलुशन
भाषा दिवस मनाइयो
Category: भाषा दिवस मनाइयो
नेपाली भाषा दिवसको अवसरमा 'हातले लेखौं, मनले लेखौं' शिर्षकमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो। उत्कृष्ट निबन्ध लेख्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरियो।